Saturday, February 13, 2016

विक्यानको अध्यक्षमा ढकाल

काठमाडौँ, १ फागुन । जल तथा ऊर्जा परामर्शदाता सङ्घ नेपाल९विक्यान०को यहाँ सम्पन्न सातौं वार्षिक साधारणसभाले गुणराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

यसैगरी, उपाध्यक्षमा कालिदास न्यौपाने, महासचिवमा खिमानन्द कँडेल, सचिवमा श्रीराम देवकोटा, कोषाध्यक्षमा नरेश न्यौपाने तथा सदस्यहरुमा जगन्नाथ अम्माई, सुजन त्रिपाठी, जगदीश ढुङ्गाना, भूपेन्द्रदेव भट्ट, सन्तोष मण्डल र कुलप्रसाद तिमल्सिना सर्वसम्मत चयन हुनु भएको छ ।

साधारणसभाका अवसरमा लघु जलविद्युत्मा विगत लामो समयदेखि विशिष्ट योगदान पु¥याउनुभएका शङ्करलाल वैद्यलाई जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले ‘विक्यान लाइफटाइम एचिभमेन्ट एवार्ड, २०१५’ प्रदान गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts