Monday, February 22, 2016

भारतीय राष्ट्रपतिबाट प्रम ओलीको जन्मदिनमा उपहार

नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उहाँको ६५ औं जन्मदिनको शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भवनमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति मुखर्जीले फोनमार्फत र आफ्ना प्रतिनिधि मार्फत उपहार पठाई उहाँको जन्मदिनका अवसरमा दीर्घायु र सुस्वाथ्यको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts