काठमाडौँ, ७ फागुन । प्रजातन्त्र दिवसका अवसरमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईको स्मृतिमा रामप्रसाद राई फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
यसअघि सो फाउन्डेसनले भूकम्पका बेला भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको थियो । फाउन्डेसनका उपाध्यक्ष उमेश थापाका अनुसार फाउन्डेसनले भूकम्प प्रभावित करिव साढे दुई सय परिवारलाई रु १० लाख बराबरको सामग्री वितरण गरेको थियो । रासस
Friday, February 19, 2016
प्रजातन्त्र दिवसका अवसरमा रक्तदान
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दि...
No comments:
Post a Comment