Wednesday, February 24, 2016

काठमाडौंमा भूकम्पको धक्का महसुस

१२ फागुन, काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो करिव ३ बजेर ८ मिनेट जाँदा बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।

रेक्टर स्केल खुल्न बाँकी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts