दैलेख, ८ फागुन । नेपाली काँग्रेसका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
साथै सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित हुनुभएको छ । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment