Monday, February 8, 2016

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

स्व कोइरालाप्रति समवेदना प्रस्ताव पारित गर्न र उहाँलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल हुने बुझिइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts