कञ्चनपुर, १२ फागुन । उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानमा सबै जातजातिका अधिकार स्थापित भएकाले अब यसको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज भीमदत्तनगरमा आयोजना गरेको ‘सुदूरपश्चिमको विकास र चुनौती’ विषयको गोष्ठीमा रक्षामन्त्री रावलले विगतको नराम्रो संस्कारलाई छाडे मात्रै प्रगतिको बाटामा अगाडि बढ्न सकिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिममा थुप्रै सम्भावना छन्, ती सम्भावनाका बारेमा बृहत छलफल गरी सुदूरपश्चिम विकासको नमुना तय गर्नुपर्छ”रासस
Wednesday, February 24, 2016
सुदूरपश्चिम विकासको नमुना तय गर्नुपर्छ : उपप्रम रावल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment