Monday, February 8, 2016

उपराष्ट्रपति पुनद्वारा स्व कोइरालाप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज बिहान कोइराला निवास महाराजगन्ज पुगी उपराष्ट्रपति पुनले कोइरालाको पार्थिव शरीरमा फूलमालासहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । यसैगरी मन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका पदाधिकारी एवम् सदस्य, सरकारी उच्च अधिकारीलगायत कोइराला निवास पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts