Saturday, February 6, 2016

एकै गाउ“मा पा“च करोडको तरकारी

त्रिशूली(नुवाकोट),२३ माघ । काठमाडौँबाट अपराह्न १ बजे पश्चिमतर्फ त्रिशूली बजार जाँदै गरेको वा १ ज ७५८३ नंको माइक्रोबस मदानपुर गाविस–८, केउरिनीमा खस्दा बसमा रहेका आठ जना यात्रुको मृत्यु भएको छ ।

सडकबाट पाँच सय फिट तल खस्दा भएको सो दुर्घटनामा छ जना घाइते भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र, मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts