बलिउड अभिनेत्री सनी लियोनका केही प्रशंसक यस्ता छन् कि उनीहरु कहिलेकाहिँ हद पार गर्दछन् । यस्तै घटना सनीका साथ भारतको सुरतमा भएको छ।
बताइएअनुसार सनी लियोनलाई एक रातको मूल्य सोधेपछि उनले प्रश्न दोहोराउन भनिन् । जब पुनः त्यही प्रश्न गरियो तब सनी लियोनले प्रश्न सोध्नेको गालामा थप्पड हानिन् । प्रश्न सोध्ने एक जना पत्रकार रहेको र उनको प्रश्नबाट सनी लियोन आक्रोशित भएको बताइएको छ।
सनी लियोन सुरतमा प्ले होली विथ सनी लियोन नामक कार्यक्रममा भाग लिन गएकी थिइन् । त्यहाँ एक जना पत्रकारले होटलको करिडोरमा सनी लियोनको अन्तर्वार्ता लिने क्रममा यस्तो प्रश्न सोधेका थिए । सनी लियोनले होटल स्टाफकै सामु पत्रकारको गालामा थप्पड हानेकी थिइन् ।
यो घटनाअघि सनी लियोनका साथ अर्को घटना पनि भएको थियो । होटलमा सनी लियोनको कोठाको ढोका खुला थियो । यही मौका छोपेर एक जना जड्याहा सनी लियोनको कोठामा प्रवेश गरेर अश्लिल हर्कत गर्न थाल्यो । पछि उ निस्कियो, सनीले उक्त व्यक्ति विरुद्ध भने कुनै एक्सन लिइनन् ।
सनी लियोनका श्रीमान डेनियल भेबरका अनुसार यो सबै घटना असत्य हो । र यसप्रकारको कुनै घटना भएकै थिएन । एजेन्सी
Friday, March 25, 2016
सनी लियोनलाई एक रातको मूल्य सोधेपछि…
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment