Monday, March 28, 2016

प्रधानमन्त्रीसँग काँग्रेस सभापतिको भेटवार्ता

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालकी काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा चीन भ्रमणसहित समसायिक विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसहितको चीन भ्रमणका विषयमा काँग्रेस सभापतिले जिज्ञासा राख्नुभएको भ्रमण उपलब्धिमूलक रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको समेत उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts