यो वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पर्सीदेखि एसएलसी परीक्षा शुरु हुँदैछ । कार्यालयका अनुसार यो वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले परीक्षा दिंदैछन् । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ सय ८९ ले छात्राको संख्या धेरै छ । अघिल्लो वर्ष पनि एसएलसी दिने छात्रा बढी थिए । यो वर्ष प्राविधिक तर्फ ३ हजार परीक्षार्थी रहेको पनि कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment