गोलबजार (सिरहा), २३ फागुन । सिरहाको कर्जन्हा गाविस–३ मा चट्याङ लागेर एक वृद्धको आज दिउँसो मृत्यु भएको छ ।
घरबाट मिर्चैया बजार गइरहेका मझौलिया गाविस–७ का ६५ वर्षीय हिरबा सदायको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment