काठमाडौँ, २९ चैत । हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि आज बल्खुस्थित वयोधा अस्पताल जानुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द घर फर्कनुभएको छ ।
उपचारका लागि भर्नाको तयारी भएपनि चिकित्सकले आगामी वैशाख ११ गतेका लागि बोलाएकाले चन्द घर फर्कनुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले आज विज्ञप्ति जारी चन्दको भर्ना हुनुभएको जनाएपनि उहाँ फर्किसक्नुभएको परिवारले जनाएको छ । रासस
Monday, April 11, 2016
शल्यक्रिया नभएपछि चन्द घर फिर्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment