विभिन्न संघ संस्थाहरुले वैदेशिक रोजगारमा फ्रि भिसा फ्रि टिकट कार्यान्यनमा पछि नहट्न सरकारलाई दवाव दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज काठमाडौको भद्रकालीमा धर्ना दिर्दै सरकारलाई निर्णय कार्यान्वयनमा पछि नहट्न दबाब दिएको हो । न्युनतम लागत खर्चमै वैदेशिक रोजगारीमा जान पाउनुपर्ने भन्दै सञ्जालले आफैंले गरेको निर्णयबाट पछि नहट्न सरकारलाई दवाव दिएको हो । यस्तै सञ्जालले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न तथा फ्रि भिसा फ्रि टिकट कार्यान्यनमा पछि नहट्न प्रधानमन्त्री कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, संसदको अन्तर्रा्ष्ट्रिय सम्वन्ध तथा श्रम समिति र वैदेशिक रोजगार विभागमा ज्ञापनपत्र बुझाउने बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment