Wednesday, April 13, 2016

पोखराकपमा झापा ११ क्वाटर फाइनलमा

पोखरा, १ वैशाख । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको मनकामना केबुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ ले रुपन्देही ११ लाई १ का विरुद्ध ३ गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेकोे छ ।

सो खेलमा झापाका कर्ण लिम्बू, देवेन्द्र तामाङ र दिलेन लोक्तानले एक÷एक गोल गरेका थिए भने रुपन्देही ११ को तर्पmबाट डोना थापाले एक गोल गरेका हुन् ।

भोलिको खेल पोखरा ११ र धरान ११ काबीच हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts