सल्यान, १० वैशाख । काप्रेचौर–३ सालडाँडामा भीषण आगलागी भएको छ ।
आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेपछि घर जलेको स्थानीयवासी टेकराज पुलामीले जानकारी दिनुभयो ।
घरमा भएको आगलागीसँगै घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा नगद समेत जलेर नष्ट भएको छ । स्थानीयवासीले आगो निभाउन प्रयास गरेको भए पनि हालसम्म आगो नियन्त्रणमा नआएको पुलामीले जानकारी दिनुभयो । रासस
Friday, April 22, 2016
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment