काठमाडौँ, १६ वैशाख । प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।
बे्रन ट्युमरको उपचार गराइरहनुभएका पत्रकार क्षेत्रीको उपचारका क्रममा आज बेलुका अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको युनियनका अर्का सचिव खिला कार्कीले राससलाई जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment