Saturday, April 30, 2016

बझाङमा भूकम्प

काठमाडौँ, १८ वैशाख । बझाङमा आज अपराह्न १२ बजेर २८ मिनेट जाँदा ४.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु कडेल गाविस आसपास रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts