मलेखु (धादिङ), २४ वैशाख । उत्तरी धादिङको सात विद्यालयले विपद् जोखिम व्यवस्थापन योजना निर्माण गरी लागु गर्ने भएका छन् ।
गत वर्ष वैशाख १२ को भूकम्पले क्षतविक्षत विकट मूलपानी र फूलखर्क गाविसका विद्यालयले सो योजना निर्माण गर्दैछन् । विपद्का समयमा पनि बालबालिकाको शैक्षिक पहुँचलाई सुनिश्चित गर्ने उद्देश्यले विद्यालयका प्रअ, व्यवस्थापन समिति र बालक्लबका पदाधिकारीले यस्तो योजना बनाएर लागु गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विपद्का समयमा बालबालिकाको सुरक्षा, शिक्षामा पहुँच पु¥याउन विद्यालयस्तरमा योजना बनाई लागु गर्न तालिममा सहभागी भएको मण्डली माविका सहायक प्रअ शैलेन्द्र डल्लाकोटीले बताउनुभयो । रासस
Friday, May 6, 2016
सात विद्यालयको विपद् जोखिम व्यवस्थापन योजना
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment