काठमाडौँ, १ जेठ । विश्व रक्तचाप दिवसका अवसरमा मेडिकेयर हेल्थ केयर सेन्टरले वनस्थली, बालाजु, बोहराटार, खरिबोट लगायत क्षेत्रका करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण ग¥यो ।
सो अवसरमा निःशुल्क औषधि पनि वितरण गरिएको सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण फुयाँलले जानकारी दिनुभयो । वर्तमान समयमा उच्च रक्तचापका बिरामी बढ्दै गइरहेको र यसबारेमा धेरैलाई जानकारी नभएकाले बिरामीलाई रक्तचाप नियन्त्रणबारे परामर्श पनि दिइएको थियोे । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment