सल्यान, २४ वैशाख । यहाँ ढुङ्गाले लागेर आज एक वृद्धको मृत्यु भएको छ ।
सारपानी गर्पा–२ धनठानाका ७५ वर्षीय जगतबहादुर घर्तीको सोही गाविसको झाँक्रीपँधेरामा मोटरबाटो खन्ने क्रममा बाटो छेउमा राखिएको ढुङ्गा करिब २०० मि तल हिँडिरहेका बखत लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कपुरकोटका इन्चार्ज झङ्कबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ । रासस
Friday, May 6, 2016
ढुङ्गाले लागेर मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment