Monday, May 23, 2016

मङ्गलबार सर्वदलीय बैठक

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०ः३० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts