Monday, May 2, 2016

निजी क्षेत्रप्रति सरकार गम्भीर

काठमाडौँ, २० वैशाख । अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री जयन्त चन्दसँग आज भेटी उद्योग व्यवसाय क्षेत्रको उत्थानका लागि सरकारलाई विशेष ध्यान दिन अनुरोध गरेको छ ।

सो अवसरमा मन्त्री चन्दले निजी क्षेत्रका समस्याप्रति आफू गम्भीर रहेको बताउँदै चेम्बरबाट प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts