Saturday, May 28, 2016

साहित्यकार प्रदीपका स्मृतिमा शोकसभा

काठमाडौँ, १५ जेठ । दिवङ्गत साहित्यकार रामप्रसाद प्रदीपका स्मृतिमा आज यहाँ प्रगतिशील लेखक सङ्घले शोकसभा आयोजना ग¥यो ।

गत वैशाख १७ गते हृदयाघातका कारण ६८ वर्षका उमेरमा निधन हुनुभएका प्रदीप सो सङ्घका पूर्वकावा अध्यक्ष समेत हुनुहुन्थ्यो । साहित्यकार प्रदीप ज्ञवाली, हरिहर खनाल, प्राज्ञ डा अमर गिरी, सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले शर्माको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । रासस÷

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts