काठमाडौ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक स्रोत र मानवीय शक्ति परिचालन गरेर देश विकासमा जुट्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषद् बैठकलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्धितर्फ अगाडि बढाउनका लागि युवाको मनोबल उकास्नुपनमा जोड दिनुभयो । निर्यात अभिवृद्धि र आयात न्यूनीकरणमा ध्यान दिन सकेमा आत्मनिर्भर हुन सकिनेमा उहाँले जोड दिनुभयो ।
सामाजिक गतिविधिलाई सहज बनाउनका लागि सडक र विद्युत्को विकास तीव्र रूपमा गर्ने योजना बनाइनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । काम गर्ने सङ्कल्प लिए नेपाललाई ३० वर्षमा चीन, ४० वर्षमा दक्षिण कोरिया जस्तो बनाउन सक्ने प्रधानमन्त्रीको भनाई छ ।
Sunday, May 15, 2016
प्राकृतिक र मानवीय शक्ति परिचालन गरी देश विकासमा जट्न प्रधानमन्त्रीको आग्रह
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment