काठमाडौ, २ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधानको परिधिभित्र रहेर सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै नेपाली जनतालाई समेटेको बताउनुभएको छ ।
इलाम क्षेत्र नं १ अन्तर्गत आज बिहान इलामको चिसापानी गाविसमा भएको कार्यक्रममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता खनालले प्रस्तुत नीति तथा कार्यक्रमले जनताका आधारभूत समस्यालाई सम्बोधन गरेको बताउनुभयो ।
उहााँले सरकार सहमति र सहकार्य गरेर नै अघि बढिरहेको उल्लेख गर्दै संविधान कार्यन्वयनका लागि साना ठूला सबै दल एक ठाउँमा उभिन जरुरी बताउनुभयो ।
Sunday, May 15, 2016
सरकारको नीति तथा कार्यक्रमले सबैलाई क्षेत्रलाई समेटेको नेता खनालको दाबी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment