Saturday, May 7, 2016

सहकारीबाटै रु तीनलाख लुटियो

गुलरिया (बर्दिया), २५ वैशाख । बर्दियाको सानोश्री ताराताल नगरपालिका–३, प्रगतीनगरमा रहेको साना किसान सहकारी संस्थाबाट आज अज्ञात समूहले रु तीन लाख लुटेको छ ।

सहकारीका सुरक्षा गार्ड टीकाराम न्यौपाने र बुद्धिबहादुर थापालाई नियन्त्रणमा लिई सो समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts