गुलरिया (बर्दिया), २५ वैशाख । बर्दिया जिल्लास्थित बबई नहरमा दुई हजार स्थानीयवासीले आज श्रमदान गरी नहर सरसफाइ गरेका छन् ।
बबई सिँचाइ आयोजनाका प्रमुख मधुकर राजभण्डारीका अनुसार बबई नदीको मुख्य भागबाट पूर्वतर्फ १५ वटा शाखामा जाने पानीलाई अवरोध गरी बसेको पाँगो माटो निकाल्न ५७ वटा गाउँका सिँचाइ उपभोक्ताले निःशुल्क श्रमदान गरेका हुन् । रासस
Saturday, May 7, 2016
बबई नहरमा दुई हजारद्वारा श्रमदान
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment