Sunday, May 1, 2016

नेपालगन्ज गोल्ड कप फुटबल

नेपालगन्ज, १९ वैशाख । नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको नकआउट खेलमा एपिएफ क्लबले भारतको सहारा क्लबलाई एककाविरुद्ध दुई गोलले पराजित गरेको छ ।

यो जीतसँगै एपिएफले दोस्रो चरणको सेमिफाइनल प्रतिस्पर्धामा आफ्नो स्थानसमेत सुरक्षित राख्न सफल भएको छ । प्रतियोगिताअन्तर्गत भोलि त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ बीच पहिलो सेमिफाइनल खेल हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts