भोजपुर, २३ वैशाख । उत्तरी गाविस हेलौंछा–७ बाँघारीमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मीप्रसाद राई रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment