पथरी (मोरङ), ३ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार सञ्चालन गर्नेहरूले मधेसका जनतालाई भारतको चस्माले हेर्न नहुने बताउनुभएको छ ।
काँग्रेस मोरङले आज विराटनगरमा ओयाजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा कोइरालाले भन्नुभयो, ‘मधेसका जनतालाई भारतको चस्माले हेर्ने परम्पराको अन्त्य नभए मधेसी जनता अधिकारसम्पन्न हुँदैनन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी), राप्रपा, मधेसी जनअधिकार फोरम फोरम नेपालका अध्यक्ष र मधेसकेन्द्रित दलका नेता सम्मिलित राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै उहाँले त्यसले मात्र समस्याको समाधान हुने विचार राख्नुभयो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment