Thursday, June 16, 2016

कुशवाहाविरुद्व आरोपपत्र दायर

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पटेर्वास्थित राष्ट्रिय प्राविमा कार्यरत प्राथमिक शिक्षक सुनिलकुमार कुशवाहाले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको अध्यापन अनुमतिपत्र नक्कली एवम् झुटा देखिएको भन्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निज कुशवाहामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय माग गरिएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts