Friday, June 3, 2016

‘अघोरी’ महाकाव्य विमोचित

काठमाडौँ, २१ जेठ । साहित्यकार रमेश खकुरेलद्वारा लेखिएको ‘अघोरी’ महाकाव्यको वरिष्ठ साहित्यकार वसन्तकुमार शम्र्मा नेपालले आज लोकार्पण गर्नुभएको छ ।

नेपाल सांस्कृतिक सङ्घद्वारा आज आयोजित कार्यक्रममा समीक्षक पुष्कर लोहनी र सङ्घका सभापति गोविन्ददेव पन्तले उक्त काव्यमा कविले समाजमा नारी र पुरुषले आफ्नो जीवनमा भोगेको तीतो यथार्थ उतारेको बताउनुभयो ।

कवि खकुरेलले आफूले मानिसको जीवनको गतिमा कस्ता कस्ता मान्छे आउँछन् भन्ने देखाउन खोजेको बताउनुभयो । रासस,

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts