Friday, June 3, 2016

पहिलो न्यूज डटकम सञ्चालनमा

काठमाडाँै २१ जेठ । आजदेखि नयाँ अनलाइन पत्रिका पहिलो न्यूज डटकम सञ्चालनमा आएको छ ।

फस्ट न्यूज नेटवर्क प्रालिद्धारा सञ्चालित पहिलो न्यूज डटकमले समाचार, विचार र विश्लेषणलाई पहिलो प्राथमिकता राखेको छ ।

पहिलो न्यूजमा संस्थापक सम्पादक विष्णु रिजाल रहनुभएको छ ।

संस्थापक सम्पादक रिजालले अनलाइनमार्फत जनतालाई सूचना दिनका लागि पहिलो न्यूज डटकम सञ्चालन ल्याइएको जानकारी गराउनुभयो ।

उहाँले अनलाइन पत्रिकाले राजनीतिक, प्रशासनिक, विकास निर्माण, खेलकुद, मनोरञ्जन क्षेत्रका समाचार प्रकाशन र प्रसारण गरिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts