Wednesday, June 1, 2016

सिकारीको आक्रमणबाट वन हेरालु घाइते

कपिलवस्तु, १९ जेठ । कपिलवस्तु साझेदारी वन क्षेत्रमा आज साँझ सिकारीको गोली प्रहारबाट एकजना वन हेरालु घाइते भएका छन् ।

वन्यजन्तुको चोरी सिकार गर्ने क्रममा सिकारीले प्रहार गरेको गोली लागेर भृकुटी नगरपालिकास्थित चम्पापुरका वन हेरालु जगन्नाथ थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घाइते थारुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts