Thursday, June 2, 2016

नेविसङ्घमा तेत्तीस प्रतिशत महिला समेट्न माग

काठमाडौँ, २० जेठ । नेपाल विद्यार्थी सङ्घका महिला नेत्रीले नेविसङ्घको नयाँ बन्ने संरचनामा ३३ प्रतिशत महिलालाई समेट्न माग गरेका छन् ।
नेविसङ्घ पूर्वमहामन्त्री प्रतिमा गौतमले लामो समयसम्म नेविसङ्घ अधिवेशन हुन नसकेको वर्तमान परिस्थितिमा अब हुन लागेको महाधिवेशनमा धेरै महिलालाई समेट्न नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब बन्न लागेको विधान छात्रामैत्री हुनुपर्छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts