Monday, June 6, 2016

नदीमा डुबेर बेपत्ता

इनरुवा, २४ जेठ । सप्तकोसी नदीमा डुबेर आज एक बालिका बेपत्ता भएकी छन् ।

सुनसरी हरिपुर–९ बस्ने पङ्कज मुखियाकी पाँच वर्षीया छोरी चिनीकुमारी सप्तकोसी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिका साथीसँग सप्तकोसी नदी बाँध छेउमा नुहाउन गएका बेला अचानक पानीमा डुबी बेपत्ता भएकी हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts