Friday, July 29, 2016

रुखबाट लडेर मृत्यु

विराटनगर, १४ साउन । घाँस काट्ने क्रममा रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

पथरी–शनिश्चरे–११ बस्ने दानबहादुर राईको बिहीबार मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
घाँस काट्नका लागि रुखमा चढेका उनी लडेपछि गम्भीर घाइते भएका थिए । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा राईको मृत्यु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts