Tuesday, July 26, 2016

राहत रकम हस्तान्तरण

पोखरा, ११ साउन । गत असार २२ गते आगलागीबाट पीडित बनेका बुद्ध विशालबजार पोखरास्थित एसिया टेलरका सञ्चालक राजन परियारलाई रु एक लाख १११ सहयोग गरिएको छ ।

बुद्ध विशालबजार व्यापारिक एशोसिएसनले विपद् कोषबाट परियारलाई रु एक लाख एक हजार १११ सहयोग गरेको एसोसिएसनका अध्यक्ष प्रदीपकुमार मुल्मीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts