अछाम, २५ असार । साँफेबगर नगरपालिका–१० कुमाल गाउँका दुई महिला बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
मकैबारीबाट पसेर घरमै आई आक्रमण गर्दा घाइते भएका ३० वर्षीया मोतीसरा कुमाल र ५४ वर्षीया ललिता कुमालको बयलपाटा अस्पतालमा उपचार भइरहेको स्थानीयवासीले बताएका छन् । रासस
No comments:
Post a Comment