Friday, July 22, 2016

भट्टराईको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् सांसद मनमोहन भट्टराईकी आमाको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी भट्टराईकी ९६ वर्षीया आमा शिवदुतीको निधनप्रति दुःख व्यक्त गरेको हो । गए राति बानेश्वरस्थित भरोसा अस्पतालमा निधन हुनुभएकी स्व भट्टराईका छ छोरा र एक छोरी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts