नवलपरासी, १९ साउन । अवैध लागु औषधसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
भुजहवा प्रहरी चौकीले भुजहवा बजारबाट लागू औषधसहित नवलपरासी भुजहवा–३ का राहुल लोहार र कामरुदिन अलि धनियालाई ७० वटा कोरेक्स, ५६० थान पीस स्पासमोल र १२० थान माइक्रोभेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतको नजिक बजार लक्ष्मीपुरबाट उक्त आगुऔषध किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ । रासस
No related posts.
No comments:
Post a Comment