आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनको क्रममा रु एक करोडभन्दा माथिको लगानी गरी व्यवसाय दर्ता गर्दा रु तीन लाखको मात्र पुँजी देखाएको पाइएपछि गत शुक्रबार सिलबन्दी गरीएको बानेश्वर शान्तिनगरस्थित पसल तोकिएअनुसार व्यवसाय दर्ता प्रकृया पुरा गरेपछि बुधबार विभागकै कर्मचारीको सक्रियतामा सिल तोडीएको छ । तस्बिर : शर्मिला पाठक, रासस
Wednesday, August 31, 2016
बजार अनुगमन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment