Thursday, August 11, 2016

राष्ट्रपतिसँग झि यईको शिष्टाचार भेट

काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन ९सिआइसीआइआर० का अध्यक्ष झि यई नेतृत्वको पाँच सदस्यीय टोलीले शिष्टाचार भेट गरेको छ ।

भेटका अवसरमा नेपाल चीनबीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आर्थिक, सामाजिक सांस्कृति एवम् व्यापारिक सम्बन्धलगायत विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts