काठमाडौँ, २५ साउन । त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको ९सोधपत्रबाहेक० परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।
परीक्षाफल http://bit.ly/2bb8z79, www.edusanjal.com, www.tu.ntc.net.np र http://bit.ly/1SBS3ZG मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशअनुसार थाहा पाउन सकिनेछ । रासस
No related posts.
No comments:
Post a Comment