गुलरिया (बर्दिया), ३१ साउन । सर्पले डसेर एक गर्भवतीको आज मृत्यु भएको छ ।
जिल्ला अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत गुलरिया–१४ कोठीयाकी बासमोती चौधरीलाई गए राति अस्पतालको कोठामा सुतिरहेका अवस्थामा करेतले डसेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस
No comments:
Post a Comment