Monday, September 5, 2016

ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

चितवन, २१ भदौ । चितवनको दाह्रेचोकस्थित चुङखोलामा आज बिहान ट्रक दुर्घटना खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिन जाँदै गरको ना ३ ख ९९०६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने अरु २ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts