नेपालीहरुको दोश्रो महान् चाड दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको पावन अवसरमा नुवाकोट काठमाडौं पत्रकार समाजले एक शुभकामना आदान प्रदान, अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको बालुवाटारस्थित शिवपुरी उच्च मा.वि.मा आगामी कार्तिक ९ गते बिहान ८ बजेबाट शुरु हुने उक्त चियापान तथा अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, कृषि राज्य मन्त्री राधिका तामाड., तथा पूर्व मन्त्रीहरु डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, महेन्द्र बहादुर पाण्डे, हित बहादुर तामाड., एमाले पोलिटव्यूरो सदस्य विष्णु रिमाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, सांसद जगदिश्वर नरसिंह के.सी. र राज्यलक्ष्मी श्रेष्ठ, पूर्व सचिव तुलसी सिटौला तथा वरिष्ठ पत्रकार किशोर नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Sunday, October 23, 2016
नुवाकोट काठमाडौं पत्रकार समाजको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment