प्रा. धर्मराज कोइराला
देख्छु मेरै शृजन विविधा न्यानु दीप्ती प्रकाश
श्रद्धा गर्लान् प्रकटित नयाँ शील्पी ठानेर खास
श्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्म
कस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म। १।
हेर्छु फर्की विगत सपना झै भयो के थियो र?
मर्ने चोला कति कहिरहुँ खर्चिये के भयो र?
आशा मर्दै थकित मन शन्तुशष्टी गर्ने उपाधि
नाचुन् सारा भ्रमर रसमा फूलको वासपाई। २।
ईच्छा तृश्णा सव मरिसके जागरै छैन केही
शिल्पीउर्जा रहित भ्रमको खेति गर्दैन कोही
आफ्नुभन्ने मनविच रहे के थियो के थिएन
वग्ने पानी सरी मन दिए विर्सने स्रोत छैन।३।
स्वार्थी को हो म सरि? यसलोकैभरी पाइदैन
ज्ञानि दानि अरुसरी कुनै भित्र मै देखिदैन ।
वोलि अड्र्क्यो मन मुटुभरी शव्द खुल्दैन केही
आखा डुल्छन् नरतकी सरी अर्थ खुल्दैन केही। ४।
Sunday, October 23, 2016
उन कै यादमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment